डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) मार्फत दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तु रेड पान्डा (हाब्रे) को बासस्थान संरक्षणमा सहयोग गर्ने भएको छ । ‘एभ्री बाउन्ड्री काउन्ट्स’ अभियानअन्तर्गत इसेवाले एनपीएलमा प्रहार हुने प्रत्येक छक्काबापत २ हजार र प्रत्येक चौकाबापत १ हजार रकम (करसहित अधिकतम सीमा रु. १० लाखसम्म) योगदान गर्ने भएको हो । एनपीएलको The post एनपीएलका हरेक छक्का र चौकमार्फत हाब्रे संरक्षणका लागि योगदान दिँदै इसेवा appeared first on Businesspana.