नेपाल धितोपत्र बोर्डले नेपालमा नवीनतम वित्तीय उपकरण विकास तथा सञ्चालन व्यवस्थापनका लागि आवश्यक कानूनी, प्राविधिक तथा संस्थागत पूर्वाधारको विकास सम्बन्धी कार्य अगाडि बढाउन समिति गठन गरेको छ। बोर्डले नेपालको पूँजी बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउने उद्देश्यसहित, बजारको गहिराई तथा विविधीकरण (Market Deepening and Diversification) गर्न बोर्डका का.मु. कार्यकारी निर्देशक दीपा दाहालको संयोजकत्वमा नेपालमा The post शेयरबजारमा नयाँ वित्तीय उपकरण ल्याउन समिति गठन appeared first on Businesspana.