कन्टेन्ट क्रियटरमार्फत पर्यटन प्रवर्द्धन गर्न आवेदन माग

  • शुक्रबार​ १४ कात्िक २०८३ १२:०९ PM
नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरलाई पर्यटन प्रवर्द्धन अभियानमा सहभागी गराउने भएको छ । बोर्डले नेपालको पर्यटनका विविध आयामलाई सिर्जनात्मक सामग्रीमार्फत विश्वभर पुर्‍याउन इच्छुक कन्टेन्ट क्रियटरहरूबाट आवेदन आह्वान गरेको हो । यस पहलअन्तर्गत नेपालको हिमाली भव्यतादेखि ओझेलमा परेका The post कन्टेन्ट क्रियटरमार्फत पर्यटन प्रवर्द्धन गर्न आवेदन माग appeared first on Businesspana.