रावल आयोगले औंल्याएको काठमाडौंको ३०२ रोपनी सरकारी जग्गा सरकारकै नाममा फिर्ता, सात वडा समेटिए

  • शुक्रबार​ १४ कात्िक २०८३ ११:१७ AM
काठमाडौं। सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने उद्देश्यले सरकारले काठमाडौं महानगरपालिकाका सात वटा वडाको ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा कायम गरेको छ । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग), २०५२ को प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा उक्त जग्गा सरकारको नाममा ल्याइएको हो । रावल आयोगले सरकारी तथा सार्वजनिक जग्गाका रूपमा… Continue reading रावल आयोगले औंल्याएको काठमाडौंको ३०२ रोपनी सरकारी जग्गा सरकारकै नाममा फिर्ता, सात वडा समेटिए