युवा उद्यमीका नवीन सोचलाई व्यवसायमा बदल्ने लक्ष्यसहित स्टार्टअप ह्याकाथन हुँदै

  • शुक्रबार​ १४ कात्िक २०८३ ११:३४ AM
काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (टीएसएन) को संयुक्त आयोजनामा २४ घण्टे स्टार्टअप ह्याकाथन आयोजना हुने भएको छ। नेपालमा नवप्रवर्तनमा आधारित उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी कात्तिक १९ र २० गते मा काठमाडौं वर्ल्ड स्कुलमा ह्याकाथन आयोजना हुन लागेको हो। ‘स्टार्टअप ह्याकाथन–भोल्युम’ नाम दिइएको यस कार्यक्रममार्फत नवीन… Continue reading युवा उद्यमीका नवीन सोचलाई व्यवसायमा बदल्ने लक्ष्यसहित स्टार्टअप ह्याकाथन हुँदै