अर्मेनियाली सदनभित्र एक महिनामै तेस्रोपटक सांसदबीच कुटाकुट

  • शुक्रबार​ १४ कात्िक २०८३ ११:३८ AM
एजेन्सी । अर्मेनियाको संसद्मा सत्तारूढ दल र विपक्षी सांसदबीच फेरि हात हालाहाल भएको छ। विपक्षी नेताको परिवारलाई लिएर सत्तारूढ दलका एक सांसदले व्यंग्यात्मक टिप्पणी गरेपछि संसद् भवनभित्रै सांसदहरूबीच कुटाकुट भएको हो। घटनाका क्रममा विपक्षी दलका एक सांसदको नाकबाट रगत बगेको र अर्का सांसदको कपडा च्यातिएको विवरण सार्वजनिक भएको छ। एक महिनाभित्रै अर्मेनियाली संसद्मा सांसदहरूबीच कुटाकुट… Continue reading अर्मेनियाली सदनभित्र एक महिनामै तेस्रोपटक सांसदबीच कुटाकुट