काठमाडौं। सार्वजनिक खरिदसम्बन्धी कानुन र प्रक्रियाको पालना नगर्ने तथा जिम्मेवारीअनुसार काम नगर्ने १२० वटा फर्म तथा कम्पनी कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार गत चैत १३ देखि हालसम्म सार्वजनिक खरिद प्रक्रियामा लापरबाही गर्ने १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखिएको हो। सार्वजनिक खरिद प्रणालीलाई पारदर्शी, प्रतिस्पर्धात्मक र विश्वसनीय बनाउने सरकारको नीतिअनुरूप यस्तो कारबाही… Continue reading सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० कम्पनीलाई सरकारले राख्यो ‘ब्याक लिस्ट’ मा