काठमाडौं । काठमाडौंस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोसाकमा प्रहरी पुगेका छन् । अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको बताउने सात जनाको प्रहरी टोली केहीबेरअघि पत्रिकाको कार्यालयमा प्रवेश गरेको हो । नयाँ पत्रिकाका पत्रकार यम बमकाअनुसार प्रहरी टोलीले संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा उपस्थित गराउनुपर्ने भन्दै उनको खोजी गरेको छ । प्रहरी अधिकारीहरू पक्राउ पुर्जीबिना नै… Continue reading पत्रकार विश्वमणि सुवेदी पक्राउ, नयाँ पत्रिकाको कार्यालयमा पनि पुगे सादा पोशाकका प्रहरी