इलाममा सरकारी मेडिकल कलेजको माग गर्दै डा. केसीको सत्याग्रह दोस्रो दिन पनि जारी

  • शुक्रबार​ १४ कात्िक २०८३ १०:३६ AM
इलाम । पूर्वी पहाडी जिल्ला इलाममा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने लगायत चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै डा. गोविन्द केसीले सुरु गरेको सत्याग्रह दोस्रो दिन पनि जारी छ। इलाम नगरपालिका–६ स्थित नारायणस्थान मन्दिरमा