तमोर करिडोरको नावा खोलामा बाढीले बस फस्यो, ३० यात्रुको उद्धार, सडक पूर्ण रूपमा अवरुद्ध

  • शुक्रबार​ १४ कात्िक २०८३ १०:४० AM
पाँचथर । अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा यात्रुबाहक बस फसेको छ। ताप्लेजुङबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार अपराह्न नावा खोला पार गर्ने क्रममा बाढीमा फसेको हो। बिहीबार बिहानदेखि