भोटेकोशी र बुढीगण्डकी बाढीको उद्धारमा २१ हेलिकप्टर परिचालन, पूर्वतयारी कमजोर रहेको सेनाको निष्कर्ष

  • शुक्रबार​ १४ कात्िक २०८३ १०:४७ AM
काठमाडौं । भोटेकोशी र बुढीगण्डकी करिडोरमा गएको विनाशकारी बाढीपछिको खोज तथा उद्धार कार्यमा नेपाली सेनासहितका सुरक्षा निकायले व्यापक रूपमा जनशक्ति र स्रोतसाधन परिचालन गरेको नेपाली सेनाले जनाएको छ । भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा