रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै वालेन सरकार: काठमाडौंको ३०२ रोपनी जग्गा सरकारको नाममा
शुक्रबार १४ कात्िक २०८३ १०:५१ AM
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिकाका सातवटा वडामा रहेको ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा कायम गरिएको छ। २०५२ सालमा तयार पारिएको