देउवा समूहले खुलामञ्चमा महाधिवेशन गर्ने

  • शुक्रबार​ १४ कात्िक २०८३ ११:०७ AM
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले आगामी २१ देखि २३ मंसिरसम्म हुने १५औं महाधिवेशन खुलामञ्चमा गर्ने निर्णय गरेको छ। महाधिवेशनको तयारी तिब्र पारिएको यस समूहले कार्यक्रम सञ्चालनका लागि काठमाडौंमा विभिन्न स्थानहरू बुक गरिसकेको