बाढी प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना, बेपत्ता व्यक्तिको खोजी जारी

  • शुक्रबार​ १४ कात्िक २०८३ ११:१० AM
काठमाडौं । भोटेकोशी तथा कालीगण्डकी करिडोर क्षेत्रमा गएको बाढीबाट प्रभावित स्थानमा नेपाल प्रहरीले प्रहरी चौकी पुनःस्थापना तथा बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई निरन्तरता दिएको छ । भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको