अर्को वर्ष एआईमार्फत गीत रिमिक्स गर्ने सेवा ल्याउने तयारीमा स्पोटीफाई

  • शुक्रबार​ १४ कात्िक २०८३ १०:४७ AM
संगीत स्ट्रिमिङ प्लेटफर्म स्पोटीफाईले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर गीत रिमिक्स गर्न सकिने सेवा सन् २०२७ को पहिलो त्रैमासिकमा सार्वजनिक गर्ने तयारी गरेको छ। फाइनान्सियल टाइम्स (एफटी) का अनुसार कम्पनीले The post अर्को वर्ष एआईमार्फत गीत रिमिक्स गर्ने सेवा ल्याउने तयारीमा स्पोटीफाई appeared first on Technology Khabar.