विपद् व्यवस्थापनका लागि एकीकृत योजनाका साथ अघि बढ्नुपर्छ : नेपाली सेना

  • शुक्रबार​ १४ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : नेपाली सेनाले विपद् व्यवस्थापनका लागि बृहत् तथा एकीकृत योजनाका साथ अघि बढ्नुपर्ने जनाएको छ।सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा सेनाका सहायक रथी सुवासजंग थापाले भोटेकोशी बाढीपछिको अवस्थाबारे जानकारी गराउँदै विपद् व्यवस्थापनमा सरकारको बृहत् तथा एकीकृत योजनाका साथ अघि बढ्नुपर्ने बताएका हुन्।उनले विपद्पछि पुनःस्थापना र पुनर्निर्माणको कार्यको मुख्य नेतृत्व सम्बन्धित जिल्लाले नै लिनुपर्