एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई स्मार्ट डिजिटल बोर्ड प्रदान

  • शुक्रबार​ १४ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुरको चौदण्डीगढी–४, बसाहास्थित जाल्पा जन माध्यमिक विद्यालयलाई स्मार्ट डिजिटल बोर्ड उपलब्ध गराएको छ।विद्यार्थीहरुको पठनपाठन अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका बोर्ड प्रदान गरिएको बैंकले जनाएको छ। हाल २२२ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत उक्त विद्यालयमा कार्तिक १२ गते एक विशेष कार्यक्रमका बीच बैंकका लहान सर्कल हेड लेखराज पौडेल र गाईघाट शाखा प्रमुख तेजेन्द्र राईले संयुक्त रुप