काठमाण्डु– परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका लागि आवश्यक तयारी अघि बढे पनि भ्रमणको मिति भने अझै तय नभएको बताएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले दुवै देशलाई अनुकूल हुने समय तय भएपछि प्रधानमन्त्रीको भारत भ्रमण हुने जानकारी दिएका हुन्। परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले भ्रमणका लागि आवश्यक तयारी भइरहेको