एनपीएल : नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, विदेशी पनि लय समात्दै

  • शुक्रबार​ १४ कात्िक २०८३ ११:०२ AM
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जारी छ । यसपटक एनपीएलमा नेपाली र विदेशी खेलाडीबीचको प्रतिस्पर्धा रोचक बन्दै गएको छ । कात्तिक ९ गतेदेखि सुरू भएको प्रतियोगितामा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैतर्फ आफ्नो क्षमता देखाइरहेका छन् । यसका साथै विदेशी खेलाडीको उपस्थितिले पनि प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक