काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मार्फत रेड पान्डा (हाब्रे) संरक्षणका लागि आर्थिक सहयोग गर्ने भएको छ । इसेवाले एनपीएलमा प्रहार हुने प्रत्येक छक्काबापत २ हजार रुपैयाँ र प्रत्येक चौकाबापत १ हजार रुपैयाँ सहयोग गर्नेछ । यस अभियानमा करसहित अधिकतम १० लाख रुपैयाँसम्म योगदान गरिनेछ । ‘एभ्री बाउन्ड्री काउन्ट्स’