कर्णालीको कृषिमा बैंकको लगानी न्यून: योगदान ३१ प्रतिशत, लगानी ७ प्रतिशत मात्रै

  • शुक्रबार​ १४ कात्िक २०८३ १०:५८ AM
काठमाडौं । कर्णाली प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिब एकतिहाइ रहे पनि बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी भने यस क्षेत्रतर्फ निकै न्यून देखिएको छ । प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा ३१.५२ प्रतिशत योगदान दिने कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको ७.२७ प्रतिशत मात्रै लगानी भएको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंक,… Continue reading कर्णालीको कृषिमा बैंकको लगानी न्यून: योगदान ३१ प्रतिशत, लगानी ७ प्रतिशत मात्रै