एनपीएलमा घरेलु खेलाडीको उत्कृष्टताः लगातार ६ खेलमा ‘प्लेयर अफ द म्याच’

  • शुक्रबार​ १४ कात्िक २०८३ ०९:५० AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको सुरुवाती चरणमा स्वदेशी खेलाडीहरुले उत्कृष्ट छाप छोडेका छन् । नेपाली खेलाडीहरुको प्रदर्शन महंगो मूल्यमा खरिद गरिएका विदेशी स्टारहरुको भन्दा कुनै पनि हिसाबले कम छैन । ब्याटिङमा छक्का–चौकाको वर्षा होस् वा बलिङमा विपक्षीको विकेट झार्ने प्रतिस्पर्धा, नेपाली खेलाडीले प्रतियोगिताको सुरुवाती चरणमा प्रभावशाली प्रदर्शन गरेका छन् । प्रतियोगिताका पहिलोContinue reading "एनपीएलमा घरेलु खेलाडीको उत्कृष्टताः लगातार ६ खेलमा ‘प्लेयर अफ द म्याच’"