काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भूमिगत विद्युत् लाइन विस्तारको कामलाई तीव्रता दिएको छ । भूमिगत विद्युत लाइन विस्तारका क्रममा कामलाई सुरक्षित र सहज बनाउन प्राधिकरणले कात्तिक १३ गते देखि कात्तिक २० गतेसम्म राजधानीका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न फिडरहरूमाContinue reading "काठमाडौँमा विद्युत् लाइन भूमिगत गर्न ८ दिन बिजुली कटौती हुँदै"