कांग्रेस देउवा समूहको महाधिवेशन पनि खुलामञ्चमै

  • शुक्रबार​ १४ कात्िक २०८३ १०:०८ AM
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको समानान्तर महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । महाधिवेशनका लागि काठमाडौँ महानगरपालिकासँग राष्ट्रिय सभा गृह र भृकुटीमण्डप पनि मागेर पत्राचार गरिएको महाधिवेशन आयोजक समितिका संयोजक डा। शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । यसअघि कांग्रेस संस्थापनले पनि १५ औँ महाधिवेशन खुलामञ्चमा गरेको थियो ।Continue reading "कांग्रेस देउवा समूहको महाधिवेशन पनि खुलामञ्चमै"