अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत्

  • शुक्रबार​ १४ कात्िक २०८३ ०९:२८ AM
चितवन । चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य बढाएको हो । यसअघि कात्तिक ६ मा काठमाडौंमा बसेको बैठकले तय गरेको मूल्यलाई ६ दिनपछि नै परिमार्जन गरेको हो । बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य तोकेको संघका अध्यक्ष विनोद पोखरेलले बताए । नयाँ समर्थन मूल्यअनुसार एक्सएल, ठूलो र मिडियम अन्डाको मूल्य प्रतिपेटी (कार्टुन) २०० रुपैयाँ बढेको छ भने सानो अण्डाको मूल्य प्रतिपेटी १०० रुपैयाँ वृद्धि भएको छ । अध्यक्ष पोखरेलका अनुसार, कात्तिक ... The post अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत् appeared first on Kalika Khabar.