काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) अनुसार यस्तो निर्णय गरिएको जनाएको हो। मन्त्रालयका अनुसार सरकारी स्वीकृतिमा सञ्चालन हुँदै आएको एन प्याब्सनले पटक–पटक दिइएका निर्देशनको पालना गरेको थिएन। संस्थाका पदाधिकारीबाट स्वीकृत विधान र संस्थाको घोषित उद्देश्यसँग मेल नखाने गतिविधि भएको पनि मन्त्रालयको ठहर छ। यसअघि असोज २३ गते सरोकारवालासँग छलफल गर्दै मन्त्रालयले ऐन तथा २०८२ मंसिर १२ गते जारी निर्देशनअनुसार काम गर्न आग्रह गरेको थियो। तर, पटक–पटक सचेत ... The post सरकारले निलम्बन गर्यो एन प्याब्सन, संस्थाको नाममा गतिविधि गर्न रोक appeared first on Kalika Khabar.