सेनाको हवाई क्षमता राष्ट्रिय सम्पत्ति, थप सुदृढ र स्तरोन्नति गर्नुपर्ने प्रधानसेनापति सिग्देलको सुझाव

  • शुक्रबार​ १४ कात्िक २०८३ ०९:३९ AM
काठमाडौं।  प्रधानसेनापति अशोकराज सिग्देलले भोटेकोशी र बूढीगण्डकी करिडोरमा भएको विपद् प्रतिकार्यको अनुभवका आधारमा त्यस्तो संवेदनशील समयमा स्पष्ट जिम्मेवारीसहित छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्ने बताएका छन्। भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिमा