त्रियुगा गोल्डकपको अफिसियल चेयर पार्टनर बन्यो भी–बोन

  • शुक्रबार​ १४ कात्िक २०८३ ०९:४६ AM
काठमाडौं । नेपाली बजारमा गुणस्तरीय अफिस कुर्सी उत्पादन तथा बजारीकरण गर्दै आएको भी–बोन (V-BON) ब्रान्ड ‘पूर्वको गौरव त्रियुगा गोल्डकप २०८३’ को अफिसियल चेयर पार्टनर बनेको छ। खेलकुदको विकास र प्रवर्द्धनसँगै राष्ट्रिय गौरवको उत्सवलाई थप उत्साहजनक बनाउने