अण्डाको मूल्य बढ्यो

  • शुक्रबार​ १४ कात्िक २०८३ ०९:५० AM
काठमाडौं। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य बढाएको छ। संघको कात्तिक १२ मा बसेको बैठकले अण्डाको नयाँ समर्थन मूल्य तोकेको संघका महासचिव मदन पोखरेलले जानकारी दिएका छन्। संघले चितवनलाई आधारमानी अण्डाको डिपो/ डिलर होलसेल बिक्रि