त्रियुगा गोल्ड कप २०८३ को Official Chair Partner मा V-BON

  • शुक्रबार​ १४ कात्िक २०८३ ०४:०० PM
काठमाडौं : नेपाली बजारमा गुणस्तरीय अफिस चेयर उत्पादन तथा बजारीकरणमा स्थापित V-BON  ब्राण्ड त्रियुगा गोल्ड कप २०८३ को Official Chair Partner का रुपमा आबद्ध भएको छ।खेलकुदको विकास, प्रवद्र्धन तथा राष्ट्रिय गौरवको उत्सवलाई थप उत्साहजनक बनाउने उद्देश्य सहित V-BON ले यस प्रतियोगितासँग साझेदारी गरेको हो। खेलकुद केवल प्रतिस्पर्धा मात्र नभई रागिट्रय एकता, अनुशासन, सहकार्य र गौरवको प्रतीक पनि हो। यिनै सकारात्मक मूल्य र भावनालाई आत्मसात्गर्दै V-BON ले नेपाली खेलकुद क्षेत्रसँग आफ्नो सम्बन्ध विस्तार गरे