पूर्वका दुध कृषकलाई तिर्नुपर्ने बक्यौता रकम ३ करोड मात्र बाँकी

  • शुक्रबार​ १४ कात्िक २०८३ ०४:०० PM
काठमाडौं : विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरुलाई तिर्नुपर्ने बक्यौता रकम घटेर करिब ३ करोड रुपैया मात्र बाँकी रहेको जनाएको छ। कुनै समय करिब ३५ करोड रुपैया सम्म कृषकको दुधको बक्यौता रहेकोमा दुध तथा दुधजन्य पदार्थको विक्री बढ्दै गएपछि बक्यौता रकम घटेकोे विराटनगर दुग्ध वितरण आयोजनाले जनाएको छ। १५÷१५ दिनमा दुध कृषकहरुलाई किस्ता रकम बुझाउदै आएको विराटनगर दुग्ध वितरण आयोजनाले अहिले साउन र भाद्र महिनाको किस्ताको रकम तिर्नुपर्ने स्थिति रहेको र बाकी रनिङ बील मात्र