भलिबल खेल्न बाजुराबाट मुगु आएका युवक मृत भेटिए

  • शुक्रबार​ १४ कात्िक २०८३ ०४:०० PM
मुगु : बाजुराबाट भलिबल खेल्न आएका एक युवा मुगुको खत्याड गाउँपालिका–८ स्थित बाघमारे भिरमा मृत अवस्थामा फेला परेका छन्।बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–५ का रैभान्य विकका २६ वर्षीय छोरा रनसुर विक शुक्रबार दिउँसो नुवाखेत नजिकैको बाघमारे भिरबाट करिब एक सय मिटर तल मृत अवस्थामा फेला परेका हुन्।जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रबि राज थपलियाले दिनुभएको जानकारीअनुसार शुक्रबार दिउँसो करिब १:४० बजे विक मृत अवस्थामा फेला परेको खबर प्रहरीलाई प्राप्त भएको थियो। मृतकका जेठा