उदयपुरको बिरेन्द्रबजारदेखि धाप्लाङ जोड्ने सडक कालोपत्रे हुने

  • शुक्रबार​ १४ कात्िक २०८३ ०४:०० PM
काठमाडौं : उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा नगरपालिका–१४ धाप्लाङ जोड्ने सडक कालोपत्रे हुने भएको छ। यस सडकले उदयपुरको पुरानो बजार बेल्टार क्षेत्रलाई खोटाङ जिल्लासँग सिधा सडक सञ्जालमा जोड्नुका साथै स्थानीय व्यापार, पर्यटन र आर्थिक गतिविधिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। सडक निर्माणका लागि चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ विनियोजन गरिएको छ। बेल्टार बसाहा उद्योग वाणिज्य संघले संघीय सांसद पारसमणि गेलालमार्फत उक्त सडक नि