नेपाल-भारत सीमामा सीसीटीभी र लगेज स्क्यानर राखिने, ड्रोनबाट निगरानी बढाइने

  • शुक्रबार​ १४ कात्िक २०८३ ०९:३१ AM
काठमाण्डु– नेपाल-भारत खुला सीमालाई व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउन दशगजा क्षेत्रमा सीसीटीभी जडान, प्रमुख नाकामा लगेज स्क्यानर तथा वाक थ्रु मेटल डिटेक्टर राख्ने र ड्रोनबाट निगरानी बढाउने सहमति भएको छ। सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच काठमाडौंमा सम्पन्न १०औँ समन्वय बैठकले सीमा क्षेत्रमा हुने तस्करी, मानव बेचबिखन, लागूपदार्थ कारोबार, नक्कली