सप्तकोशीमा ३ किलोमीटर लामो नयाँ पुल बन्ने, ४३ अर्ब खर्च लाग्ने

  • शुक्रबार​ १४ कात्िक २०८३ ०९:३५ AM
काठमाण्डु– सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ । केही वर्षअघि तयार पारिएको परियोजनासम्बन्धी विस्तृत प्रतिवेदनका आधारमा निर्माण गर्न लागिएको पुलको अनुमानित लागत ४३ अर्ब रहेको सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले जानकारी दिए । एसियाली विकास बैंक