काठमाडौं । प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डका रूपमा परिचित ‘आईसीटी अवार्ड’ को ११औँ संस्करणको छनोट प्रक्रिया जारी छ । २०८३ साउनदेखि खुला गरिएको अवार्डको मनोनयन प्रक्रियामार्फत विभिन्न १६ विधामा ७०० भन्दा बढी अनलाइन आवेदन प्राप्त भएका छन् । यसैक्रममा ‘ट्र्याक ए’ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधामा प्राप्त मनोनयनबाट सेमिफाइनलिस्टहरू सार्वजनिक गरिएको छ । १४