काठमाडौं । प्रतिकूल मौसमका कारण सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आयोजना गर्न लागेको ‘सलिको गल्फ टुर्नामेन्ट २०२६’ को मिति परिवर्तन गरिएको छ । कार्तिक १४ गते शनिबार गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना गर्ने तय भएको प्रतियोगिता अब कार्तिक २८ गते शनिबार हुने भएको कम्पनीले जनाएको छ । प्रतियोगिता पूर्वनिर्धारित स्थान गोकर्ण फरेस्ट रिसोर्टमै सञ्चालन