काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपालको सेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५.४५ अंकले घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको हो । यससँगै बजार लगातार तीन दिनदेखि ओरालो लागेको छ । बजार घटे पनि आज कारोबार रकम भने बढेको छ । आज ३४८ कम्पनीका २