काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै नेपालको सार्वजनिक ऋण १ खर्ब २३ अर्ब ३२ करोड रुपैयाँले बढेको छ। यससँगै मुलुकको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब रुपैयाँ रहेको