धनकुटामा मौरीपालनतर्फ बढ्दो आकर्षण : कम मिहिनेतमै लाखौँ आम्दानी

  • शुक्रबार​ १४ कात्िक २०८३ ०९:३९ AM
कुनै समय खेतीपातीका लागि उपयोग हुन नसकेर त्यत्तिकै छाडिएका जङ्गलका बीचका चट्टानी भूभाग अहिले धनकुटाका केही किसानका लागि आम्दानीको नयाँ आधार बनेका छन् । जहाँ अन्नबाली