डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली सर्वसम्मत रूपमा चयन भएका छन्। एसोसिएसनको २०८३ साल कात्तिक १३ गते शुक्रबार सम्पन्न २१औँ साधारण सभाले आगामी दुई वर्षका लागि एसोसिएसनको अध्यक्षमा थकालीलाई अध्यक्ष चयन गरेको हो । अनुभवी चार्टर्ड एकाउन्टेन्ट तथा बैंकर थकाली कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन्। एसोसिएसनको उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख The post डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा नयाँ नेतृत्व चयन, अध्यक्षमा दिनेश थकाली appeared first on Businesspana.