सलिको गल्फ प्रतियोगिताको मिति सर्‍यो

  • शुक्रबार​ १४ कात्िक २०८३ ०९:३६ AM
काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आयोजना गर्न लागेको ‘सलिको गल्फ प्रतियोगिता २०२६’ को मिति एक साता पर सारेको छ। यसअघि शनिबार गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने तय भएको प्रतियोगिता प्रतिकूल मौसमका कारण स्थगित गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अब प्रतियोगिता नोभेम्बर १४ (कात्तिक २९) शनिबार सोही स्थानमा आयोजना हुनेछ ।… Continue reading सलिको गल्फ प्रतियोगिताको मिति सर्‍यो