काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजारमा सामान्य करेक्सन देखिएको छ। पछिल्ला कारोबार दिनमा निरन्तर बढ्दै २७ सय अंकको नजिक पुगेको नेप्से परिसूचक शुक्रबार ५.४५ अंकले घटेर २६९०.१५ विन्दुमा झरेको हो । शुक्रबार कारोबारको अधिकांश समय बजार सकारात्मक रहे पनि अन्तिम समयमा बिक्री चाप बढ्दा परिसूचक घटेर बन्द भएको छ। कारोबारका क्रममा मध्याह्न साढे… Continue reading नेप्सेमा ५.४५ अंकको करेक्सन हुँदा पनि शेयर कारोबार साढे ६ महिना यताकै उच्च