काठमाडौं । चलचित्र ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राम अविरल विष्टको शब्दमा एसडी योगी र सानु सुनारको स्वर छ । संगी त संयोजन गायक योगीले नै गरेका छन् । चलचित्रको नाम सम्बोधन गर्ने ‘बाटुलो जून’ शीर्षकको गीतमा प्रमुख कलाकार अभिनेता अनमोल केसी, अभिनेत्री प्रिन्सी खतिवडासँगै निर्देशक समेत रहेका अभिनेता भुवन केसी र अभिनेत्री गरिमा पन्त फिचर्ड छन् । कात्तिक २६ गतेबाट प्रदर्शन हुने चलचित्रमा यसअघि सार्वजनिक प्रचार सामग्रीमा निर्माण टिमले भुवन केसीलाई देखाए पनि गरिमा पन्तलाई भने लुकाएको थियो । नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् । जिया केसी ... The post अनमोलको ‘बाटुलो जून’ शीर्ष गीत सार्वजनिक appeared first on Kalika Khabar.