१९ अलपत्र आयोजना: काम सम्पन्न गर्ने आधार देखाए मात्रै म्याद थपिने मुख्यमन्त्री शाहीको चेतावनी

  • शुक्रबार​ १४ कात्िक २०८३ ०८:१५ AM
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले लामो समयदेखि अलपत्र अवस्थामा रहेका १९ वटा विकास आयोजनाहरूको काम सम्पन्न गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले निर्माण व्यवसायीहरूलाई रोकिएका काम सम्पन्न गर्न आवश्यक सहजीकरण गर्न सरकार तयार