मुलुकको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब पुग्यो, जीडीपीको ४५.५९ प्रतिशत दायित्व
शुक्रबार १४ कात्िक २०८३ ०८:२२ AM
काठमाडौं। मुलुकको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब रुपैयाँ नाघेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अर्थात् असोज मसान्तसम्ममा सरकारको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ