‘अर्नब’ चक्रवातको प्रभाव: काठमाडौंसहित देशभर निरन्तरको झरी, जनजीवन प्रभावित
शुक्रबार १४ कात्िक २०८३ ०८:३२ AM
काठमाडौं। बंगाालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा निरन्तर वर्षा भइरहेको छ। बिहानैदेखि परेको झरी र चिसोका कारण सर्वसाधारणको दैनिक आवतजावत, सडक यातायात तथा आम जनजीवन