उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

  • शुक्रबार​ १४ कात्िक २०८३ ०८:३५ AM
वोनसान । उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित ड्रोन र पहिलोपटक ६०० मिलिमिटर क्षमताको ‘स्नाइपर’ बहुप्रक्षेपक रकेट प्रणाली सार्वजनिक गरेको छ । नेता किम जोङ उनले ड्रोन प्रविधिमा पूर्ण श्रेष्ठता हासिल गर्न निर्देशन दिए