कालीकोटका तीन पालिका मुकाम जोड्न नदी बाधक, पुल नबन्दा सडक सञ्जालबाट वञ्चित

  • शुक्रबार​ १४ कात्िक २०८३ ०८:४९ AM
कालीकोट । कालीकोटका तीन स्थानीय तहका मुकाम अझै राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेका छैनन्। जिल्लाका पलाँता, पचालझरना र महावै गाउँपालिकाका मुकाम जोड्ने सडक निर्माणमा कर्णाली र तिला नदी बाधक बनेका हुन्। पलाँता र पचालझरना गाउँपालिकामा कर्णाली