बागलुङमा २ हजार १८२ किशोरीलाई एचपीभी खोप लगाइयो

  • शुक्रबार​ १४ कात्िक २०८३ ०३:०० PM
बागलुङ: बागलुङमा यस वर्ष २ हजार १८२ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइएको छ । बागलुङका दश पालिकामा असोज महिनाको दोस्रो हप्ताभित्र २ चरणमा विद्यालय जाने कक्षा ६ मा अध्ययतरत र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई लक्षित गरी खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए । यस वर्ष खोप अभियान सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिइएको थियो । खोप अभियानका लागि प्रत्येक स्थानीय तहमा समयतालिका निर्धारण गरिएको थियो । गलकोट